माछापुच्छ्रे बैंकले कमायो १ अर्ब १० करोड, लगानीकर्ताको सेयर आम्दानी पनि बढ्यो
काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले नाफामा आकर्षक बृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको (२०८१/०८२) तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रत...
२०८२ वैशाख ०७ गते