विद्युत विधेयक संसदीय समितिमा छलफलका क्रममा छ,छिट्टै छिनोफानो हुन्छ : उर्जा मन्त्री बस्नेत
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले विद्युत विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेको बताएका छन् ।स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था ईप्पान डेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्यु...