२०८० मंसिर २९ गते
काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) ले गत बर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई खालि हातनै राख्ने निर्णय गरेको हो। बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया