फेरियो नारायणगढ-मुग्लिन सडक बन्द हुने समय तालिका, ६ स्थानमा सवारीसाधन रोकिने
चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्‍चिमखण्ड (नारायणगढ-मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो। इन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारद...