को बन्ला बीमा प्राधिकरणको कार्यकारी निर्देशक,कसले मार्ला बाजी ?
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक(ईडी)को बन्ला ? भन्ने चासो र कौतुहल अहिले बढेको छ । केही दिन अघि कार्यकारी निर्देशक राजुमरण पौडेल उमेर हदका कारण निबृत्त भएपछि हाल उक्त पद रिक्त रहेको छ । यति...