काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले आफ्ना शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कामय चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
Advertisement:
इन्स्योरेन्सको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया