२०८३ जेठ १४ गते
भिडियो
ट्रेन्डिङ
ताजा अपडेट
Login
१
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
२
आफ्नो गुगल वा फेसबुकमार्फत् सजिलै लगइन गर्न सकिने छ ।
३
तपाईंको नाम र प्रोफाइल फोटो तपाईंले दर्ता गर्नुभएको गुगल वा फेसबुकबाट लिइनेछ।
४
रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Google
Facebook
२०८१ वैशाख १० गते
वाणिज्य पोस्ट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Advertisement:
प्रतिक्रिया