काठमाडौँमा चेकजाँचमा कडाइ,कहाँ कहाँ छ चेकिङ ? पाँच तस्विरमा हेर्नुहोस्-

२०८० चैत ११ गते

काठमाडौँमा चेकजाँचमा कडाइ,कहाँ कहाँ छ चेकिङ ? पाँच तस्विरमा हेर्नुहोस्-

काठमाडौं। होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकामा आइतबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

Advertisement:

Ad
Ad