दशैंको दक्षिणाबाट बैंकमा खाता खोल्न बालबालिकालाई राष्ट्र बैंकको अनुरोध

२०८० कात्तिक ०७ गते

दशैंको दक्षिणाबाट बैंकमा खाता खोल्न बालबालिकालाई राष्ट्र बैंकको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले दक्षिणालाई सँगालेर खाता खोली बचतको बानी बसाल्न अनुरोध गरेको छ ।

राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक महाशाखाले दक्षिणा प्राप्त गर्ने स–साना भाइबहिनीहरुका लागि बचत गर्ने बानी बसाल्न सुझाएको हो ।

Advertisement:

Ad
Ad

साथै दशैंमा प्रयोग गरिन बैंक नोटमा जल, चन्दन, अबिर, अक्षता आदि नलाग्ने गरी होसियारी अपनाउन पनि सचेत गराएको छ ।