अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति

२०८० पुस २० गते

अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति

काठमाडौँ । थप दुई कम्पनीले हकप्रद निष्कासन गर्ने भएका छन् । अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

अरुणले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । नकम्पनीलाई १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

Advertisement:

Ad
Ad

रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको हो ।