वाणिज्य पोस्ट

Creator’s Posts

  • एनएमबि बैंकको ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले ५२ हजार १७२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले व्यक्तिगत संस्थापकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर ख...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक १९.५६ अङ्कले घट्यो

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...

    २०८२ वैशाख ०७ गते
  • सिटिइभिटीका उपाध्यक्षलाई मोसो दलेको अभियोगमा २ जना पक्राउ

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि आज पक्राउ गरेको छ । प्रहरीले अछामको कमलबजार नगरपालिका–६ घर भई काठमाडौँ कलङ्की...

    २०८२ वैशाख ०७ गते
  • नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते बोलायो साधारण सभा छैन लाभांश प्रस्ताव

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पार...

    २०८२ वैशाख ०७ गते
  • भेरी नदीमा निर्माणाधीन पुल अन्तिम चरणमा

    सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जना...

    २०८२ वैशाख ०७ गते
  • मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

    ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा वि...

    २०८२ वैशाख ०७ गते
  • ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागबा...

    २०८२ वैशाख ०७ गते
  • महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा कर छूटका कार्यक्रम अझ बढाउँदै लगिनेछ : प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त...

    २०८२ वैशाख ०७ गते