१० शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँने सञ्चारमन्त्रीको निर्णय

२०८२ असोज ०६ गते

१० शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँने सञ्चारमन्त्रीको निर्णय

काठमाडौ । भर्खरै नियुक्त भएका सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट उपलब्ध गराउँने निर्णय गरेका छन् । उनले आगामी पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने निर्णय गरेका हुन् ।

 

Advertisement:

Ad
Ad

सपथ ग्रहणलगतै  जिम्मेवारी सम्हाल्दै खरेलले उक्त निर्णय गरेका हुन् । तर कुन कुन शहरमा निशुल्क इन्टरनेट दिने भन्ने विषय  खुलाएका छैनन् ।