आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार

२०८२ साउन २५ गते

आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक  वर्ष  २०२५ को   महिनामै  अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको

रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो कम्पनीले  तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो

Advertisement:

Ad
Ad

कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो

साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको

कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकलमा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स आइसिभिएस, लाइट कमर्सियल भेहिकल्स एलसिभिएस्, मिडियम  कमर्सियल भेहिकल्स एमसिभिएस, ट्रक टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ